Latest news | Nepali short news | Help-Mission

७ साउन, धनगढी । कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post