Latest news | Nepali short news | Help-Mission

२५ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।

बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post