Latest news | Nepali short news | Help-Mission

२१ पुस, काठमाडौं । बज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post